SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०३:१२ AM · 1 मिनेट पढाइ

झापाको गौरीगञ्जमा चट्याङ लागेर एकको मृत्यु

सुरुङ्गा । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।