SHARE
लोक पथ · मङगलबार ९ असार २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ ।