SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पक्की सडक निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा– चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो ।