SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०२:०३ AM · 1 मिनेट पढाइ

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

लेखनाथ । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ ।