SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ ०१:५७ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो । अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।