मंगलबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा तातो दिन हुने
काठमाडौं : मंगलबार देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
