SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

आत्मबोधपछिको मानवजीवन

‘आफूलाई जित्ने मानिसले मात्र संसारलाई बदल्ने सामथ्र्य राख्छ।’ मानव सभ्यताको विकाससँगै मानिसले ज्ञान, विज्ञान, प्रविधि, अर्थतन्त्र र भौतिक सुविधामा अभूतपूर्व प्रगति गरेको छ। पृथ्वीको एउटा कुनाबाट अर्को कुनासँग क्षणभरमै संवाद गर्न र अन्तरिक्षसम्म आफ्नो पहुँच विस्तार गर्न सक्षम भएको छ।