SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०२:३४ PM · 1 मिनेट पढाइ

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता, ऋण असुली पनि तीव्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।