SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

अख्तियार बल्ल अख्तियार जस्तो लाग्यो, कसैलाई नछोड्नुस्: ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति समर्थन जनाउँदै कठोर कारबाहीको माग गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटसमा उनले “अख्तियार बल्ल अख्तियार जस्तो लाग्यो” भन्दै प्रतिपक्ष वा सत्तापक्ष जोसुकै भए पनि कसैलाई नछोड्नुपर्ने बताएका छन् ।