SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : सार्वजनिक भयाे निर्वाचन तालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचन तालिका सार्वजनिक भएको छ । मंगलबार पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले जारी गरेको सूचना अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र आजका लागि स्थगित गरिएको हो।