SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०२:५९ PM · 1 मिनेट पढाइ

राहदानी छपाइ प्रकरण : दायर भयो महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ तथा पासपोर्ट खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध  विशेष अदालत मुद्दा दायर गरेको हो ।