SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०७:०९ PM · 1 मिनेट पढाइ

सार्वजनिक सवारीका चालकमा लागु पदार्थ सेवन गर्ने प्रवृत्ति बढ्दो

राममणि दाहालमकवानपुर, असार ८ गते । मकवानपुरमा पछिल्लो समय सार्वजनिक सवारी साधनका चालकमा लागु पदार्थ सेवन गर्ने सवारी चलाउने प्रवृत्ति बढ्दो छ ।