SHARE
लोक पथ · सोमबार ८ असार २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

राष्ट्रिय आर्थिक गणना : कतिपय प्रतिष्ठानले विवरण नै नदिने अडानमा

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’अन्तर्गत हालसम्म ९१ दशमलव ६ प्रतिशत गणना सम्पन्न भएको जनाएको छ । सोमबार थापाथलीस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले आर्थिक गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।