SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

पासपोर्ट ठेक्कामा १० अर्बभन्दा बढी भ्रष्टाचार ! महानिर्देशक अर्यालसहित १६ जनालाई कति ताेकियाे बिगाे ?

काठमाडाैँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ तथा ई-पासपोर्ट प्रणाली खरिद प्रक्रियामा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति