एनपीएल तेस्रो सिजनको अक्सन मिति सार्वजनिक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको अक्सन जुलाई ६ मा हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ति जारी गर्दै एनपीएल अक्सनको मिति सार्वजनिक गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
