SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

पासपोर्ट छपाइ प्रकरणमा १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।