SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

मलेसियाद्वारा बङ्गलादेशी कामदारको अधिकार संरक्षण सुदृढ गर्ने प्रतिबद्धता

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बङ्गलादेशी आप्रवासी कामदारहरूको अधिकार संरक्षणलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।