SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि

मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्काको निर्यात चालु वर्षको पहिलो चार महिनामा छ प्रतिशतले वृद्धि भएको छ ।