SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव

रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताएका छन् । आज रौतहटको गढीमाई नगरपालिकाको १३ औँ नगरसभाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिए ।