SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

राहदानी खरिद ठेक्का प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राहदानी (ई–पासपोर्ट) खरिद ठेक्कामा अनियमितता भएको आरोपमा आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।