SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

शिक्षामन्त्री पोखरेलद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने पक्का भएको छ । मन्त्री पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै पार्टीको केन्द्रीय सदस्य पद्मा उम्मेदवारी दिने घोषणा गरेका कारण उनको उम्मेदवारी निश्चित भएको हो ।