जेनजीको नाममा आतंक मच्चाउने सल्यानका युवराज खड्का पक्राउ
सल्यान प्रहरीले सोमबार कुमाख गाउँपालिका–६ आनन्दपुर निवासी २९ वर्षीय खड्कालाई पक्राउ गरेको हो । उनलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
