SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

साढे १३ लाख बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाखभन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावलीमार्फत १३ लाख ४४ हजार ५ सय र ‘इसेन्सस’ वेबपेजमार्फत ७ हजार बढि गरी १३ लाख ५१ हजार ३ सय ३१ प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो।