SHARE
लोक पथ · सोमबार ८ असार २०८३ १२:११ PM · 1 मिनेट पढाइ

पासपोर्ट खरिद प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध मुद्दा दायर, १० अर्बभन्दा बढीको बिगो दाबी

काठमाडौं । पासपोर्ट खरिद र छपाई प्रकरणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सोमबार १६ जना व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।