नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ४४ करोडको कारोबार
नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से १. ४६ अंकले घटेर २७००. ६५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका ८१ लाख ३८ हजार ४३३ कित्ता शेयर ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ मा कारोबार भएको थियो ।
