SHARE
कर्पोरेट समाचार · बिहीबार २९ साउन २०८२ १०:०४ AM · 1 मिनेट पढाइ

काठमाडौं -तराई द्रूतमार्गको प्रगति ४३ प्रतिशत, ०८३ भित्र पनि निर्माण पूरा नहुने

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई–मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) तोकिएको समयभित्र नसकिने बताएका छन् । निर्माण पूरा गर्न ०८३ चैत अन्तिमसम्मको समय पाएको सेनाले भने तोकिएकै समयमा काम सकिने बताएको हो । काठमाडौं र तराईलाई छोट्याउने यो द्रूतमार्ग निर्माणमा सरकार र जिम्मा लिएको निकायबीच नै फरक–फरक धारणा बाहिरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार