SHARE
कर्पोरेट समाचार · शनिबार ९ साउन २०८३ १२:३० PM · 1 मिनेट पढाइ

ट्राभल व्यवसायपछि फेसन क्षेत्रमा श्रेषु आचार्यको नयाँ यात्रा, ‘कोसिस लाइफ स्टाइल’ शुभारम्भ

काठमाडौं। ट्राभल तथा पर्यटन क्षेत्रमा सफल उद्यमीका रूपमा स्थापित श्रेषु आचार्यले आफ्नो व्यावसायिक यात्रा फेसन तथा लाइफस्टाइल क्षेत्रमा विस्तार गरेकी छन्। उनले काठमाडौंको धुम्बाराहीमा महिलामुखी फेसन तथा लाइफस्टाइल शोरुम ‘कोसिस लाइफ स्टाइल’ को औपचारिक शुभारम्भ गरेकी हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार