SHARE
कर्पोरेट समाचार · शनिबार ९ साउन २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

इमानदार भएर काम गर्ने कानुन मन्त्रीको प्रतिबद्धता, बजेट माग्नेलाई खाली हात नफर्काइने भौतिक पूवर्वाधार मन्त्रीको बचन

रामेछाप । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको प्रयास जारी रहेको बताएकी छिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार