SHARE
कर्पोरेट समाचार · शनिबार ९ साउन २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर ७२-६००

काठमाडौं । बुध्द एयरले आज एटीआर(७२(६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुध्द एयरले कल साइन ९ एन एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार