SHARE
कर्पोरेट समाचार · बिहीबार २९ साउन २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

मलको माग १३ लाख टन, सरकारको आपूर्ती योजना आधा भन्दा कम

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिब १३ लाख टन मल आवश्यक रहेको बताएका छन्। तर, उनले चालु आव मा छ लाख टन मात्रै आपूर्ति गर्ने सरकारको योजना रहेको सुनाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार