SHARE
लोक पथ · सोमबार ८ असार २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

सडकमा धरपकड र जबरजस्ती गरेको भन्दै दृष्टिविहीनले गरे सरकारविरूद्ध आन्दोलन

काठमाडौं । सडकपेटीमा आश्रित दृष्टिविहिनहरुमाथि समेत बलपूर्वक हटाउने र जबरजस्ती धरपक्कड गरेपछि सरकारविरुद्ध उनीहरुले पनि प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतिघरमा उनीहरुले वर्तमान सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै बलपूर्ण धरपक्कड र जब्बरजस्ती विरुद्ध धर्ना दिन सुरु गरेका हुन् ।