SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

नवलपरासीमा २७ लाख मूल्य बढीको अवैध सामान बरामद

परासी : नवलपरासीमा २७ लाख बढीका अवैध सामान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिका–११ गैडहा भन्ने भित्री सडकको छेउमा राखेको अवस्थामा उक्त सामान बरामद भएको जनाएको छ ।बरामद भएको सामानको मूल्य २७ लाख १९ हजार ९८४ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए ।