SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य बढ्यो, आज तोलाको कति ?

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार दुई लाख ८७ हजार ३०० कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य बढेको छ ।