SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०३:४४ AM · 1 मिनेट पढाइ

फिफा विश्वकपमा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो

फिफा विश्वकप २०२६ मा खेलाडी निष्कासनको संख्या उल्लेखनीय रूपमा बढेको छ । प्रतियोगितामा हालसम्म देखाइएका रातो कार्डको संख्या ८ पुगेको छ, जुन सन् २०१८ र २०२२ का विश्वकपमा देखाइएका कुल रातो कार्ड (४–४) को संयुक्त संख्यासरह हो ।