अमेरिका-इरान शान्ति प्रक्रियालाई गति दिन स्विट्जरल्याण्डमा उच्चस्तरीय बैठक
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ इस्लामावाद समझदारी पत्र (एमओयू) को कार्यान्वयनबारे हुने उच्चस्तरीय वार्तामा सहभागी हुन स्विट्जरल्याण्डको जुरिच पुगेका छन् । प्रधानमन्त्री कार्यालय (पीएमओ) ले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री सरिफले स्विट्जरल्याण्डको बुर्गेनस्टोकमा आयोजना हुने विशेष बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
