SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

फिफा विश्वकप : ३८ देखि ७८ वर्षका प्रशिक्षक

अमेरिका : उत्तर अमेरिकी मुलुकहरू अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकपको २३औं संस्करणमा पहिलो चरणका खेलहरू भइरहेका छन् ।इतिहासमै पहिलोपटक ४८ राष्ट्रको सहभागिता रहेको यस महाकुम्भमा सबै टोलीले आआफ्नो पहिलो खेल खेलिसकेका छन्। पहिलो चरणको नतिजा कतिपय देशका लागि अपेक्षित रह्यो भने कतिपय स्थापित देशहरूले अप्रत्याशित नतिजा भोग्नुपर्‍यो ।