SHARE
लोक पथ · सोमबार ८ असार २०८३ ०२:१४ AM · 1 मिनेट पढाइ

विश्वकपमा केपभर्डेको अर्को चमत्कार, उरुग्वेसँग २-२ को रोमाञ्चक बराबरी

काठमाडौं । विश्वकप फुटबलको समूह चरणअन्तर्गत दोस्रो खेलमा नवप्रवेशी केपभर्डेले दुईपटकको विश्वविजेता उरुग्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २-२ को बराबरी खेलेको छ । विश्वकपमा पहिलोपटक सहभागिता जनाएको केपभर्डेले अनुभवी उरुग्वेलाई कडा चुनौती दिँदै महत्वपूर्ण एक अंक बटुलेको हो ।