SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

सिरहामा प्रहरीले गोली चलाएर समात्यो लागूऔषध कारोबारी, ब्राउन सुगरसहित नियन्त्रणमा

सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान पक्राउ परेका हुन् ।