SHARE
हाम्रो सम्बाद · बुधबार २८ साउन २०८२ ०४:५७ AM · 1 मिनेट पढाइ

चौध वर्षमा पनि बनेन कमला नदीमा पुल

सिरहा, २८ साउन । कमला नदीमा २०६८ सालमा निर्माण सुरू भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद