SHARE
लोक पथ · आइबार​ ७ असार २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

‘बल बालेनको खुट्टामा छ, गोल उहाँले हान्ने हो, मेरा खुट्टामा आयो भने फकाउनेछु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ५ वर्षको कार्यकाल नै वालेन्द्र शाह ‘बालेन’ नै प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् । आइतबार पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै रविले आफूहरुबिच कुनै मनमुटाव हुनेमा कुनै शंका नगर्न आग्रह गरे ।