SHARE
पर्दाफास · आइबार​ ७ असार २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन : बालेन शाह

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको दाबी गर्दै राष्ट्रियताप्रति कुनैपनि प्रकारको आशंका नगर्न आग्रह गरेका छन् ।