SHARE
हाम्रो सम्बाद · बुधबार २८ साउन २०८२ ०८:०२ AM · 1 मिनेट पढाइ

सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला

धरान, २८ साउन । सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् । मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद