SHARE
पर्दाफास · आइबार​ ७ असार २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैरराजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको साझा मञ्च बन्न पुगेको बताएका छन् । आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूहरूले पटक–पटक आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरेपनि सुनुवाइ नभएको बताए ।