SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

बहुमतले विनम्रता सिक्नु पर्छ, अल्पमतले धैर्यता राख्नु पर्छ : बर्षमान पुन

चितवन : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षमान पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका साथै सुशासनको मुद्दामा रास्वपालाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । आइतबार चितवनमा आयोजित रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेता पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा नेकपा रास्वपासँग नजिक रहेको र सुशासनको एजेण्डामा समानता रहेको बताएका हुन् ।