SHARE
पर्दाफास · आइबार​ ७ असार २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

सीके राउतले रविलाई बीपीपछिको नेता भनेपछि…

२०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहको निकै प्रशंसा गरेका छन् । डाक्टर राउतले खुलेर दुई नेताको प्रशंसा गर्दै उनीहरूले आफूले सोचेको वैकल्पिक शक्तिको सपनालाई साकार पारेको उल्लेख गरे ।