SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

यसरी भयो रास्वपाको प्रथम महाधिवेशन उद्घाटन (फोटोफिचर)

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा जारी महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले उद्घाटन गरेका छन्।