SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

'बालेनले राजा ल्याउँछन्' भनेर राजावादीहरूले पनि भोट दिएका छन् : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई भोट दिएको बताएका छन्।'बालेनले राजा ल्याउँछन्' भनेर राजाका समर्थकहरूले पनि भोट दिएको उनको भनाइ छ।'नेपालमा राजा चाहिन्छ भन्नेहरूले पनि चुनावमा बालेनलाई भोट दिएका छन्। तर, उनीहरूले 'बालेनले राजा ल्याउँछन्' भनेर भोट दिएका हुन्,' उनले भने। उनले रास्वपालाई जनताले जनमत दिएकाले त्यसको जिम्मेवारी निभाउन आग्रह गरे।