SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सानिमा रिलायन्स लाइफले पायो कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८ औं कर्पोरेट बिजनेस अवार्ड २०२६ मा ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड प्राप्त गरेको छ।कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ।