SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : गगन थापादेखि बाबुराम भट्टराईसम्म उपस्थित

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु भएको छ । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित विशेष समारोहमा पार्टी सभापति सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले महाधिवेशनको उद्घाटन गरेका छन् । लामिछाने र शाहले घण्टी बजाएर महाधिवशेनको औपचारिक शुभारम्भ गरेका हुन् ।