SHARE
पर्दाफास · आइबार​ ७ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरू भएको छ । महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहभागी छन् । रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।